अभियन्ताको रूपमा चिनिएकी युवती आशिका तामाङ पक्राउ परेकी छिन् ।
अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।
उनी विरुद्ध उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।
ब्राइटर खबर
January 15, 2025
अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।
उनी विरुद्ध उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।
Copyright © www.brighterkhabar.com