Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसको ठक्करबाट एक वृद्धाको ज्यान गयो


 कात्तिक १९ गते । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।


बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट घटनास्थलमै वृद्धाको ज्यान गएको छ । 


मृतक वृद्धा गोदावरी बस्ने दिलमाया श्रीस रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।


ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom