माछा मार्न गएका १५ वर्षीय शेखर पुन मगरले खेलौना मानि झुन्डाउँदै गाउँतिर लगेको देखेपछि गाउँलेहरुले संकास्पद मानी प्रहरीलाई खबर गर्दा उक्त बस्तु बिस्फोटक प्रदार्थ ग्रिनेट बम रहेको अस्थाई प्रहरी पोष्ट लामाचौरका प्रहरी साहेक निरीक्षक बलमान रानाले जानकारी दिनुभयो।
ग्रिनेट स्याउलिघारी गाउँको बाटोमा राखिएको थियो । नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । ग्रिनेट जेठ २६ गते डिस्पोजल गरिने श्री बर्द्र बहादुर गण प्युठानका गणपति रमेश थापाले बताउनुभयो।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
