पक्राउ पर्नेमा लागूऔषध मुद्दामा सजाय सुनाइएका टीकापुर नगरपालिका–१ का रोशन सुनार, सवारी ज्यान मुद्दाका सोही ठाउँकै ४० वर्षका रोमी साउद, लागूऔषध मुद्दाका बर्दियाको गुलरिया नगरपालिका–९ का १९ वर्षीया मुस्कान विक छन् ।
यसैगरी, चोरी मुद्दाका कसुरदार लम्कीचुहा नगरपालिका–५ का २१ वर्षीय प्रकाश विक र जुवातास मुद्दामा जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–१ का ४६ वर्षीय केसर बोगटी रहेको जनाइएको छ । कैलाली जिल्ला अदालतले दोषी ठहर गरेपछि उनीहरु फरार भएका थिए ।