Breaking Posts

Type Here to Get Search Results !

बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खोल्सामा खस्दा ५ जना घाइते - Brighter Network

Top Post Ad


भदौ २८ गते । सल्यानमा बोलेरो  जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्। 

शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश कार्यालय सल्यानको क प्र. ०२००१ झ ००३५ नम्बरको बोलेरो  जिप  दुर्घटना भएको हो। 

जिप श्रीनगरमा साइड हेरेर फर्केने क्रममा अनियन्त्रित भएर सडकबाट  खोल्सामा पुगेको छ। घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको   प्रहरी सहायक निरीक्षक गोबिन्द डाँगीले जानकारी दिनुभयो । 

post bottom ads

Ads Bottom