Breaking Posts

Type Here to Get Search Results !

काठमाडौँबाट छुटेको भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना, ८ घाइते -Brighter Network

Top Post Ad


आश्विन ९, काठमाडौँबाट मनकामना आउँदै गरेको बागमती प्रदेश ०१ – ०३० च ७६५९ ई भी भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ।    दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।


घाईते मघ्ये दुईको अवस्था गम्भीर रहेको छ।  भ्यान सडकबाट करिव १० मिटर तल खसेको हाम्रा सम्वाददाता शिव सिलवालले जनाएका छन्।


घाईतेहरुको उघ्दार हुदैँ छ।

post bottom ads

Ads Bottom