रत्न नगर नगरपालिका-१४ स्थित लौरी घोल देवी टोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क विहीन भएका थिए ।
प्रहरी टोलीले उनलाई आज शनिवार अपराह्न पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गल भित्र मृत फेला पारेको हो ।
ब्राइटर खबर
January 26, 2025
Copyright © www.brighterkhabar.com