Breaking Posts

Type Here to Get Search Results !

स्वास्थ्य संस्था जाने क्रममा बिच बाटोमै बच्चा जन्मिएपछि - Brighter Network

Top Post Ad


माघ २६, बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ।


जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। सिर्जनाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी थिइन्।


स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पुगाएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्।

post bottom ads

Ads Bottom