अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चौधरीले नेपाल स्वास्थ्य व्यावसायी परिषद्को सदस्य हुन् भनी तथा राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएससी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रेडियोग्राफर पदमा मिति २०७२ माघ १ गते नियुक्ति लिई सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेका हुन् ।
प@