Breaking Posts

Type Here to Get Search Results !

खिम्तीमा फोर्स गाडी दुर्घटना : ८ जना यात्रु घाइते - Brighter Network

Top Post Ad


चैत ४ गते, रामेछाप — रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा सोमबार बिहान फोर्स गाडी दुर्घटना भएको छ। भारतको जयपुरतर्फ जाँदै गरेको आर.जे १४ टि.डि ८६८७ नम्बर प्लेट भएको गाडी खिम्तीस्थित छत्तिउने खोलानजिक दुर्घटनामा परेको हो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईंका अनुसार दुर्घटनामा परेका ८ जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरेर सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ।

post bottom ads

Ads Bottom