Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते


भाद्र १६,

चितवनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

नारायणगढबाट लमजुङ–चित्तीतर्फ आउँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको परिचय भने अझै खुल्न बाँकी छ।

Top Post Ad

post bottom ads

Ads Bottom