Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ठगी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी युवती पक्राउ


भाद्र १६,

ठगी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी रूपन्देही, बुटवल–१ निवासी सरिता घर्ती मगर युएईमा पक्राउ परेकी छिन्।

नेपाल प्रहरी एनसिबी काठमाडौंको अनुरोधमा २०८० माघ १ गते इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी भएको थियो।

उनी आइतबार नेपाल फर्काइएकी छन् र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा बुझाइने प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom