Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिचान नखुलेका एक पुरुषको घोप्टो परेको अवस्थामा शव फेला


कात्तिक १७ गते । झापाको कन्काई नगरपालिकामाका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको एक पुरुष घोप्टो परेको अवस्थामा कन्काई नगरपालिका २ स्थित झण्डी खोपमा सोमबार अपरान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

अन्दाजी ४० बर्षिय ब्यक्ति मृत फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोष्टमार्टमका लागि पठाइएको खड्काले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom