Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मालबाहक ट्रक माथिल्लो बाटोबाट पल्टिएर तल्लो बाटोमा पुगेपछि


श्रावण २६, इलाम नगरपालिका-१, साखेजुङको वरपीपल गोलाईमा गएराति ट्रक पल्टिंदा मेची राजमार्ग बाटो अवरुद्ध भएको छ ।


बाटो अवरुद्ध भएपछि साना गाडी भित्तो खोलेर पास गराइएका छन् । मालबाहक ट्रक माथिल्लो बाटोबाट पल्टिएर तल्लो बाटोमा आधा भागमा अडिएको छ ।


ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom