Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुटिएका सामान फिर्ता गर्न अनुसन्धान ब्युरोको आग्रह, सहकार्य नगरे कानुनी कारबाही





काठमाडौँ, भदौ २८ गते । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले भदौ २३ र २४ गतेका घटनामा लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा CIB ले लुटिएका सामान नजिकैको सुरक्षा निकायमा बुझाउन अनुरोध गर्दै, यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जानकारी भए तत्काल जानकारी दिन नागरिकलाई आग्रह गरेको छ।

साथै, लुटिएका सामग्रीको किनबेच नगर्न चेतावनी दिँदै CIB ले सहयोग नगर्ने व्यक्तिलाई कानुनी कारबाहीमा पर्ने स्पष्ट पारेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom