Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अहिले देशैभर बादल लागेर विभिन्न ठाउँमा हल्का वर्षा


अहिले देशैभर साधारतया बादल लागेर विभिन्न ठाउँमा हल्का वर्षा भैरहेको छ ।


लुम्बिनी, गण्डकी, कर्णाली, वागमती र कोशी प्रदेशका उच्च भागमा अहिले हल्का वर्षा भैररहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।


भोलि बिहानसम्म बादल लाग्ने र हल्का तथा मध्यमस्तरको वर्षा हुने उहाले बताउनुभयो ।


गण्डकी र वागमतीका उच्च पहाडी भेगमा हिमपात र छिटपुट तथा मध्यमस्तरको वर्षाको सम्भावना रहेकोले पर्वतारोही, कृषक र पर्यटकहरू सावधान हुनुपर्ने विभागलको भनाइ छ ।


भोलिको लागि मौसममा सुधार भएपनि पर्सिदेखि कोशीलगायतका ठाउँमा वर्षा हुन सक्ने मौसमविद लामिछानेले बताउनभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom