नाबिल बैन्कले सुचना जारी गर्दै केही पदहरुमा आवेदन माग गरेको छ ।
बैंकले कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको जनाएको छ ।
करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो ।
पूरा विवरण :

Copyright © www.brighterkhabar.com