पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन आगोसहित पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल लागिएको हो ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल पुर्याइएको उनको सचिवालयले जनाएको छ ।