भदौ २४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिएका हुन् । उनले सो जानकारी २ बजेर २४ मिनेटमा दिएका हुन् ।
स्रोतका अनुसार संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ ।


.png)


