Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी


भदौ २४ गते । ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 


सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी भएको जानकारी ललितपुर  जिल्ला प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले दिएका छन् । 


आगजनी भएपछि त्यस क्षेत्रमा हेलिकोप्टर उडेको दृश्य देखिएको छ र आगजनीबाट निस्केको धुवाको मुस्लो त्यस क्षेत्रमा फैलिएको छ । विस्तृत विवरण आउन बाँकी छ । 

Top Post Ad

post bottom ads

Ads Bottom