Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नदी किनाराम एक युवती मृत फेला



भदौ २२ गते । बैतडीको सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाई सुर्नया नदी किनारमा मृत फेला परेकी छन् ।


जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन । उहाँको खोजीका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका थिए । 


प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उहाँको शव फेला परेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom