Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्थमन्त्री बन्ने तयारीमा खनाल : मन्त्री भए पनि पीएसओ, सवारीसाधनलगायत सरकारी सुविधा नलिने घोषणा



भदौ ३० गते । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्न लाग्नुभएका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गर्नुभएको छ ।

आजै सपथ ग्रहण अघि खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत सरकारी सुविधा प्रयोग नगर्ने बताउनुभयो ।

खनाल यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि कुनै सरकारी सुविधा नलिई काम गर्नुभएको थियो ।



Top Post Ad

post bottom ads

Ads Bottom