Breaking Posts

Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा जारी महत्त्वपूर्ण सूचना ( आवेदन फारम भरेका विद्यार्थीहरूलाई ) - TU Notice

Top Post Ad


आवेदन फारम भरेका विद्यार्थीहरूलाई त्रिभुवन विश्व विद्यालयले महत्वपुर्ण सूचना जारी गरेको छ ।

सूचना जारि गर्दै त्रि वि ले भनेको छ :

 ''यस संकायको मिति २०८१।०१।१० मा सूचना पाटी तथा Website www.fol.edu.np मा प्रकाशित एलएल.वी. प्रवेश परिक्षा सम्बन्धी सूचना बमोजिम online आवेदन गरेका धेरै विद्यार्थीहरुले आवश्यक कागजात upload नगर्दा आवेदन फारम स्वीकृत हुन नसकेको, आवेदन भर्ने कतिपय विद्यार्थीहरुलाई यस संकाय मार्फत आवश्यक कागजात upload गर्न अनुरोध गर्दा समेत विद्यार्थीहरुबाट आवश्यक कागजात upload नगरेको पाइएकोले, online आवेदन फाराम भर्दा कुनै अप्ठ्यारो वा समस्या परेको भएमा यस संकायबाट उपलब्ध गराइएको निम्न लिखित नम्बरमा कार्यालय समय भित्रमा सम्पर्क गरी सूचनामा उल्लेख भएबमोजिमको कागजात अविलम्व upload गर्नु हुन सम्बन्धीत सबैको जानकारीको लागि सूचित गरिन्छ ।''



post bottom ads

Ads Bottom