Breaking Posts

Type Here to Get Search Results !

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Top Post Ad


जेठ २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


केहीबेरअघि दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

post bottom ads

Ads Bottom