Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुबेर एक युवकको मृत्यु - Brighter Network

 

जेठ २५ गते


काभ्रेपलाञ्चोकको सुनकोसी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार महाभारत गाउँपालिका–४ निवासी २४ वर्षीय साजन वाइबा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।


वाइबा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।


यससँगै गर्मीयाममा खोलानाला, नदी र पोखरीमा बढ्दो दुर्घटनाको जोखिमप्रति स्थानीय प्रशासनले सचेत रहन आग्रह गर्दै आएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom