Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुम्बिनी प्रदेशमा भदौ १० गते मङ्गलबार सार्वजनिक बिदा

 

पश्चिम नवलपरासी,  भदौ ९ गते । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।


यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom