Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भैँसी फर्काउने क्रममा रामघाट नदीमा १४ वर्षीय किशोर बेपत्ता

 

भदौ ९, कपिलवस्तु।

कपिलवस्तु नगरपालिका–३ बाणगङ्गास्थित रामघाट नदीमा एक किशोर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार डेरवाका १४ वर्षीय मोहन चौहान भैंसी फरकाउने क्रममा नदीमा बेपत्ता भएका हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom