Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

असोज ३ गते शुक्रबारको तपाईंको राशिफल यसप्रकार छ


मेष : समय अनुकूल नभएकाले पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, हानि हुन सक्छ ।


वृष : बिहान लाभ, सफलता मिल्ला । त्यसपछि अपच, दौडधूप हुने सम्भावना देखिन्छ ।


मिथुन : बिहानको समयमा धन नाश, मन अस्थिर होला तर त्यसपछि मान, उन्नति हुनेछ ।


कर्कट : बिहान उपहार प्राप्ति, कार्य सफल होला तर १० बजेतिरदेखि खर्च, तनाव हुन सक्छ ।


सिंह : बिहान स्वास्थ्य बाधा भए पनि त्यसपछि भने कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।


कन्या : बिहान मिष्ठान्न भोजन होला तर दिनभरि भने अस्वस्थता, तनाव हुने सम्भावना छ ।


तुला : दिन शुभ छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति, कतैबाट सहयोग मिल्ला ।


वृश्चिक : शुरुमा राज्यबाट भय तर दिनभर कार्य सिद्धि, सुख, लाभ हुने सम्भावना देखिन्छ ।


धनु : समय अनुकूल छैन । रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश होला ।


मकर : बिहान लाभ, मान–सम्मान भए पनि त्यसपछिको समय अस्वस्थता नहोला भन्न सकिन्न ।


कुम्भ : तपाईंका लागि समय शुभ छ । आर्थिक लाभ, शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।


मीन : बिहान सन्ताप, कष्ट भए पनि त्यसपछि भने द्रव्य लाभ, शत्रु विजय हुने देखिन्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom