Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा अर्जुनचौपारी आग्रीखर्कका हिमलाल लम्साल केही दिनदेखि सम्पर्कविहीन, खोजी कार्यका लागि अपिल



भदौ १९ गते, स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका–३, आग्रीखर्कका ७३ वर्षीय हिमलाल लम्साल (माइला बुबा) हराउनु भएको छ ।

लम्साल हिजो स्याङ्जा बजार पुगेको र घर फर्कने क्रममा सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ । हराउने बेला उहाँले कालो कोट, कालो पाइन्ट र चप्पल लगाउनुभएको थियो ।

परिवारले उहाँलाई देख्ने वा भेट्ने जो–कोहीले नजिकको प्रहरी चौकी वा गाउँ प्रहरीलाई खबर गर्न तथा सम्भव नभएमा ९८४६२३६५८८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom