Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भाद्र २१ गते शनिबारको तपाइँको राशिफल यसप्रकार छ


मेष : सानै प्रयासमा पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्ने देखिन्छ ।


वृष : समय शुभ छ । राज्यबाट लाभ, मान–प्रतिष्ठा, सरकारी कार्यमा सफलता होला ।


मिथुन : शुरुमा कार्य बाधा भए पनि मध्याह्नबाट राज्य–सुख, यश, लाभ हुने सम्भावना छ ।


कर्कट : धन लाभ, सम्मान होला । तर दिउँसोबाट भने अस्वस्थता, कार्य बाधा हुने देखिन्छ ।


सिंह : तपाईंका लागि दिन बलवान् छ । आर्थिक लाभ, विजय, पुरस्कारको सम्भावना छ ।


कन्या : समय अनुकूल भएकाले कार्य सफल, धन प्राप्ति, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष होला ।


तुला : शुरुमा पेटको समस्या हुन सक्छ । मध्याह्नपछि भने कार्य सफल, सुख हुने देखिन्छ ।


वृश्चिक : लाभ, व्यावसायिक सफलता होला । तर दिउँसोदेखि स्वास्थ्य समस्या आउन सक्छ ।


धनु : दिन शुभ फलदायक छ । धन लाभ, सुख–सन्तोष, मान–सम्मान, पराक्रम हुने सम्भावना छ ।


मकर : समय शुभ छ । उपहार–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, सन्तुष्टि हुन सक्छ ।


कुम्भ : शुरुमा अस्वस्थता भए पनि मध्याह्नबाट भने खाद्यान्न प्राप्ति, भाग्योदयको सम्भावना छ ।


मीन : समय बलवान् छ । पैसा लाभ, उत्तम भोजन तर दिउँसोबाट नोक्सानी, वादविवाद हुन सक्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom