Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन

 

कात्तिक २४ गते । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।


बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।


यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ ।  गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom