Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा वृद्धि


कात्तिक २४, नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ ।


आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यससँगै, आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैँयाले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom