Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

आज मङ्सिर २३ गतेको तपाईंको राशिफल यस प्रकार छ


मेष : समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ ।


वृष : तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ ।


मिथुन : सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ ।


कर्कट : दिन बलवान् देखिन्छ । कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष होला ।


सिंह : सजग रहनुहोस् । समय बलवान् नहुँदा धन हानि, विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।


कन्या : तपाईंका लागि दिन शुभ भएकाले विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख होला ।


तुला : शुभ समयको आगमन भएकाले कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख होला ।


वृश्चिक : समय उपयुक्त देखिँदैन । राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला आइलाग्ला ।


धनु : दिन अनुकूल नभएकाले रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्य बाधा नहोला भन्न सकिन्न ।


मकर : समय राम्रो आएको छ । धन लाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग होला ।


कुम्भ : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।


मीन : समय अनुकूल नहुँदा सजग रहनु बेस । कार्य बाधा, धन हानि, स्वास्थ्य समस्या आउन सक्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom