Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रत्येक वर्षको साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने सरकारको तयारी


काठमाडौँ, असार ३२ गते — सरकारले हरेक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’का रूपमा मनाउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने, “कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा हरेक वर्षको साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’का रूपमा मनाउने निर्णय गरिएको हो।”

सरकारको यो निर्णयले कोदोको उत्पादन, संरक्षण र उपभोग प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom