Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनको मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध


भाद्र ७, चितवनको मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ । तुइन खोला नजिक सुख्खा पहिरो जाँदा मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको हो ।


सडक अवरुद्ध भएसँगै दुवै तर्फ सवारी लामबद्ध भएका छन् ।


पहिरो पन्छाउन १/२ घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom