Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबट बागलुङ जाँदै गरेको कार दुर्घटना, चार जना घाइते


पोखराबाट जैमिनी–१० राङखानीतर्फ जाँदै गरेको ग ३ च २९५३ नम्बरको कार आइतबार साँझ करिब ७:१५ बजे सडकबाट करीब १०० मिटर तल L दुर्घटना भएको हो।

दुर्घटनामा चालक २३ वर्षीय बिमल शर्मा, उनकी श्रीमती २३ वर्षीया बबिता शर्मा, राङखानीकी ४२ वर्षीया लक्ष्मी शर्मा र बरेङकी २३ वर्षीया पवित्रा क्षेत्री घाइते भएका प्रहरीले०००००००० जनाएको छ।

प्रहरी चौकी कुश्मीसेराका हवलदार सुरज शाहीका अनुसार घाइतेहरुको अवस्था सामान्य छ। प्राथमिक उपचारपछि उनीहरूलाई घर पठाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom