Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को नतिजा , ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १९, काठमाडौं।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन्।

गत वर्ष नियमिततर्फ ३,९६,३४७ विद्यार्थी, आंशिकतर्फ १,१४,६४० विद्यार्थी गरी जम्मा ५,१०,९८७ परीक्षार्थी सहभागी भएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom