Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौंको बालाजुमा बस दुर्घटना, ३४ घाइते





असोज ५, काठमाडौं

काठमाडौंको बालाजु बाइपासमा आइतबार बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास सडकखण्डमा बा.५ ख ५० नम्बरको बस पल्टिँदा दुर्घटना भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरी का अनुसार घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रारम्भिक अनुसन्धानमा बस आफैं अनियन्त्रित भई पल्टिएको जनाइएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom