Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देउवा निवाससहित शीर्ष नेताहरूको घरमा प्रदर्शनकारीद्वारा तोडफोड र आगजनी





भदौ २४ गते । राजधानीको बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। 

प्रदर्शनकारीहरू निवासभित्र प्रवेश गरी घरमा तोडफोड गर्दै आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ।

यस्तै, आन्दोलनकारीहरूले सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा समेत आगजनी तथा तोडफोड गरेका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom