कात्तिक ५, काठमाडौँका मेयर बालेन शाहले तुइन र काठ्को पुल बनाउने नेताहरुले आफू अम्कन विदेशिले देश बिगारेको आरोप लगाउने गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो पोष्ट सार्वजनिक गर्दै उन्ले यस्तो बताएका हुन् ।
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भनेको समेत उनको आरोप छ ।
उनले भनेका छन् :
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,यो देश विदेशीले बिगार्यो,Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,अरुलाई एजेन्ट भन्छौ !!!आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !लाज लाग्दैन ?




