Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

जुम्लामा निर्वाचन प्रहरी बोकेको भ्यान दुर्घटना, सात घाइतेमध्ये दुईको अवस्था गम्भीर


सिँजा (जुम्ला), फागुन ७ गते। जुम्लामा निर्वाचन प्रहरी सवार भ्यान दुर्घटना हुँदा सात जना प्रहरी घाइते भएका छन्। बिहीबार जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे.१ ज.८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका–६, धौलापानीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि मा ल्याइएको का प्रमुख रविनबाबु रेग्मीले जानकारी दिनुभयो।

उहाँका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ। घाइते प्रहरीहरूको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom