Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

श्रम संस्कृति पार्टीको ऐतिहासिक सफलता: खोटाङबाट आरेन राई विजयी, संसदमा पहिलो प्रवेश


फाल्गुन २४, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो पटक जित हासिल गर्दै आफ्नो राजनीतिक उपस्थिति संसदसम्म विस्तार गरेको छ। खोटाङबाट उक्त पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका छन्।

यस जितसँगै श्रम संस्कृति पार्टीले संघीय संसदमा पहिलो पटक प्रतिनिधित्व सुनिश्चित गरेको छ। आरेन राई सो पार्टीबाट निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन्, जसलाई पार्टीका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom