Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट २९ वर्षीया अस्मिता राना सम्पर्कविहीन


पोखरा ।

महानगरपालिका–१४ चाउथे बस्दै आएकी २९ वर्षीया विगत लामो समयदेखि सम्पर्कविहीन भएकी छन्।

जिल्ला स्याङ्जा स्थायी घर भएकी राना मिति २०८२ पुस २५ गतेदेखि आफ्नै घरबाट निस्किई हालसम्म आफन्त तथा इष्टमित्रको सम्पर्कमा नआएको जनाइएको छ।

उनको हुलिया अनुसार वर्ण गहुँगोरो, शरीर मोटो तथा उचाइ करिब ४ फिट ८ इन्च रहेको बताइएको छ।

परिवारले उनलाई कहिँकतै देखेमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय अथवा सम्बन्धित परिवारजनलाई जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom