Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसभित्र युवतीको सुनको सिक्री चोरी गर्ने समूहका चार जना पक्राउ

फाइल तस्विर


काठमाडौं । बसमा सार्वजनिक बसभित्र युवतीको सुनको सिक्री चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले १३ जेठमा कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बसमा यात्रा गरिरहेकी एक युवतीको गलामा लगाएको सुनको सिक्री चोरी गरेका थिए।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का २९ वर्षीय , सोही स्थानका ३० वर्षीय (साइमन), ललितपुरको कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय तथा काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom